प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुग्यो

१२ जेठ, बुटवल । प्रदेश ५ मा आठजना नयाँ कोरोना संक्रमित थपिएका छन् । आठजना नयां संक्रमितमध्ये बाँकेका ४ जना, कपिलवस्तुका तीनजना र बर्दियाका एकजना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बांकेको डुडुवा र राप्ती सोनारी गाउँपालिकाका १६ देखि २४ वर्ष उमेरका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै … Continue reading प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुग्यो